काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बैंकको सञ्चालक समिति बैठकले प्रतिशेयर ११ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले यसपालि बोनस शेयर दिने छैन । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।