add

प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडितको राहतका लागि १० लाख प्रदान






ActPro Nepal

|

२५ कार्तिक, २०८०

|
170

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्धारा भुकम्प पिडितको राहतका लागि १० लाख प्रदान गरेको छ ।

घटनाबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयको आह्वान बमोजिम इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा १० लाख प्रदान गरिएको हो ।

जाजरकोट केन्द्र विन्दु भइ गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाउनु भएका व्यक्तिहरुमा आत्माको चिरशान्तिको कामना गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.