add

अल्फा क्यापिटलले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
497

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।

सभा द एभरेष्ट होटल बानेश्वर काठमाडौँमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय समेत पारित गर्नेछ ।

साथै संचालक समिति गठन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.