add

हिमालयन रि इन्स्योरेन्सको आइपीओ रोक्न सार्वजनिक लेखा समितिले निर्देशन






ActPro Nepal

|

१९ कार्तिक, २०८०

|
396

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आइपीओ रोक्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

नेपाल धितोपत्र बोर्डलाई लेखा समितिले तत्कालका लागिका लागि हिमालयन रिको आइपीओ रोक्न भनेको हो ।

समितिले बोर्डसँग स्पष्टिकरण समेत माग गरेको छ। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेका कम्पनीहरुको बारेमा नियामक निकाय बिमा प्राधिकरण र धितोपत्र बोर्डसँग स्पष्टिकरण मागेको हो ।

एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.