add

होटल फरेष्ट इनले आईपीओ जारी गर्ने






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
504

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । 

कम्पनीले निष्कासन अनुमतिका लागिक कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिउको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.