add

नेपाल पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
329

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले आजदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको पाँच लाख कित्तासेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मुल्य २७७ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । जसमा कात्तिक २० गतेसम्म आवेदन दिन मिल्नेछ ।

आवेदन बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौँमा दिनुपर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.