काठमाडौं । ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट पहिलो त्रैमासमा कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४०रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
विभिन्न २३ कम्पनीका कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
ओटीसी बजारमा कारोबार भएका कम्पनी मध्ये वल्डलिंक कम्युनिकेशनको सेयर मूल्य सबैभन्दा धेरै महँगो रहेको छ । आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ४० करोड ८ लाख ९८ हजार ४०० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।