add

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेटवार्ता






ActPro Nepal

|

१४ कार्तिक, २०८०

|
164

काठमाडौं ।  अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एन्टोनी ब्लिंकेनसँग भेटवार्ता गरेका छन्। 

मन्त्री साउद र ब्लिंकेनबीच एमसीसी परियोजनाका बारेमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा आर्थिक सहयोगका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै इजरायलमा मारिएका १० विद्यार्थीका परिवारलाई समवेदना पठाएको पनि मन्त्रालयले उल्लेख गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.