add

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने






ActPro Nepal

|

१ कार्तिक, २०८०

|
240

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले दसैं, तिहार,छठलगायतका पर्वको अवसरमा पाँच प्रतिशत छुट दिने भएको छ ।

बैंकले आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी गर्ने सम्पूर्ण ऋणीलाई सवै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.