काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक १३.१८अंकले बढेर १८६४। ६२ विन्दुमा झरेको हो ।
यसदिन २८९ कम्पनीको १ अर्ब ८ करोड ८४ लाख ३७ हजार ८६० रुपैयाँ बराबरको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच भएको छ ।
अघिल्लो दिनको तुलनामा भारी गिरावट भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटाको परिसूचक घटेको छ भने अन्य सबैको बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।