add

नर्वेका लेखक जोन फोसलाई नोबेल साहित्य पुरस्कार






ActPro Nepal

|

१८ असोज, २०८०

|
92

काठमाडौं । नोबेल पुरस्कार समितिले साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिने निर्णय गरेको छ ।

बिहीबार समितिले फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको ठहर गर्दै पुरस्कार घोषणा गरेको हो ।

६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.