काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले उर्जा संकट लगाउनु पर्ने बताएका छन् ।
नेपाल उद्योग तथा व्यावसायी महासंघले आयोजना गरेको निजि क्षेत्रसँग एमाले विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
देशको आर्थिक समृद्धिका लागि उर्जामा संकट्काल घोषणा गर्नुपर्ने उनको भनाई रहेको थियो । ‘नेपालमा उत्पादित विद्युतको पछिल्लो समय सबैतिरबाट उर्जाको माग बढिरहेको छ’ कार्कीले भने, ‘नेपालमा बनेको र बन्दै गरेका जलविद्युत परियोजनालाई समेटेर विशेष योजना ल्याउनु पर्ने ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।