काठमाडौं । संसद्मा दर्ता भएको संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका विषय समेटिएको छ ।
विद्यालय कर्मचारीको तलबको विषय समेत यसमा समेटिएको छ । विद्यालय कर्मचारीको तलबकोे अधिकार स्थानीय तहलाई दिइएको छ भने तलब कम्तीमा सरकारले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।