add

तीन संसदीय समितिको बैठक बस्दै






ActPro Nepal

|

३२ साउन, २०८०

|
232

काठमाडौं । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो। 

जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ।

सिंहदरवारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठकमध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.