काठमाडौं । संघीय संसद अवरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन्।
जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। उक्त बैठक दिउसो २ बजे सिंहदरबारमा बस्नेछ।
गत मंसिरमा भएको निर्वाचनपछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।