काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकको मस्यौदामा शिक्षकको सेवासुविधा निजामती सरह र विद्यालय कर्मचारीलाई दरबन्दीमा प्रस्ताव गरिएको बताएका छन् ।
प्रवक्ता शर्माले मंगलबार साे कुरा बताएका हुन् ।
विधेयकले संविधानका एकल अधिकार, साझा अधिकारका अनुसूचीका विषय खुलाइएको उनले बताए ।
शिक्षक सेवा आयोगको कार्यसंरचना, विद्यालय शिक्षकको सेवा शर्त सुविधा निजामती, विद्यालय कर्मचारीको समस्या हल गरिएको पनि उनले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।