काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १९०१.९९ अंकले घटेर १९०१.९४ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७७ कम्पनीको १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको ५६ लाख २० हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।
आइतवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।