add

समीक्षाको गीत ‘आफ्नो–आफ्नो दुःख…’ सार्वजनिक






ActPro Nepal

|

१२ जेठ, २०८०

|
611

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । समीक्षाको स्वर रहेको ‘आफ्नो–आफ्नो दुःख…’ बोलको गीतमा पशुपति शर्माको शब्द रचना तथा संगीत पशुपति शर्माको छ । संगीत संयोजन विनोद बाजुरालीको छ ।

प्रकाश धमलाको सम्पादन रहेको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । हरेक व्यक्तिका आ–आफ्नै दुःख हुने गरेको प्रसंगलाई गीतको मुख्य विषय बनाइएको छ ।

हरेक व्यक्ति दुःखमा पर्ने गरे पनि अर्काको दुःखलाई भने नजरअन्दाज गर्ने गरेको सत्यलाई गीतले उजागर गरेको छ । अर्काको दुःखमा साथ नदिने बरु उल्टै रमाउने यथार्थ विषयलाई गीतले समेटेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.