add

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी






ActPro Nepal

|

३० चैत, २०७९

|
739

काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। 

महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हेमराज उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए। उनले ६१ मत पााए। ढकालका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत ल्याएका छन् । उनी अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए।

त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.