काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज पीएनजी र यूएईबीच खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।
यस सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो ।
लिग-२ मा ३३ खेलबाट ३४ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएई ३२ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३३ खेलमा ९ अंकसहित पुछारमा रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।