add

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध






ActPro Nepal

|

३ फागुन, २०७९

|
1437

काठमाडौं । बुधबार दिउँसो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।

सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने, मेसेजिङ, डेटा नचल्ने जस्ता समस्या देखिएका हुन्।

टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.