add

२१ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ






ActPro Nepal

|

२८ माघ, २०७९

|
457

तनहुँ ।  तनहुँमा एक महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्। 

प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–४ बाघभञ्याङ बस्ने २७ वर्षीय निरज परियार शुक्रबार पक्राउ परेका हुन्।  

परियारले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.