एजेन्सी । टर्की र सिरियामा गएको दुई शक्तिशाली भूकम्पमा परी १९०० बढीको ज्यान गएको छ ।
टर्कीका विभिन्न १० प्रान्तहरुमा ११०० बढी मानिसहरुको मृत्यु भएको छ भने सिरियमा ४३० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन युनिटले जानकारी दिएको छ ।
घटनामा १० हजार बढी घाइते भएका छन् भने विभिन्न भौतिक संरचनाहरु ध्वस्त भएको रोयटर्सले उल्लेख गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।