add

नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध






ActPro Nepal

|

३ माघ, २०७९

|
311

काठमाडौं । नेपाल टेलिकमको  सबै  नेटवर्क अवरुद्ध भएको छ । 

मंगलवार साढे १२ बजेदेखि कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोनको सेवा अबरुद्ध बनेको छ। 

समस्या के भएको हो भन्ने बारे अहिले नै यकिन गर्न नसक्दा समाधानमा ढिलाइ भैरहेको टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.