add

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र






ActPro Nepal

|

२२ पुष, २०७९

|
343

भैरहवा । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन । 

मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तीय  व्यवस्थापन गरिने बताए । 

चालु पुँजीकर्जा मार्गदर्शन, २०७९ नीतिमा समय सापेक्ष परिमार्जन समेत गरिने, हाल रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै आएको कारण तरलतामा वृद्धि भएर व्याजदरमा घट्दै जाने उनले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.