add

निर्धन उत्थान लघुवित्तले २० प्रतिशत लाभांश दिने






ActPro Nepal

|

२० पुष, २०७९

|
300

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १९ प्रतिशत र नगद १ प्रतिशत रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.