काठमाडौं । नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ती भएसँगै नेप्सेमा उतारचढाव जारी रहेको छ ।
दुई दिन छलाङ मारेको नेप्से बुधवार भने सामान्य अंकले घटेको थियो ।
साताको कारोबारको अन्तिम दिन नेप्से सूचक २ हजार माथि उक्लिएको छ । यस समाचार तयार पार्दासम्म (१ बजेर ३५ मिनेट जाँदा) शेयर कारोबार मापक नेप्से परिसूचक २९.७२ अंकले बढेर २००१.८७ मा पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।