काठमाडौं । मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।
कम्पनीले दशौँ वार्षिक साधारणसभाका लागि पुष २२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।