add

फरवार्ड माईक्रोफाइनान्सको बुक क्लोज पुस १७ गते






ActPro Nepal

|

१४ पुष, २०७९

|
368

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।

कम्पनीले १० औं बार्षिक साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश  घोषणा गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.