काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ।
आज आइतबार क्रिसमस डे परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो।
अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ०.०१ अंकले घटेर १८ सय ६७.२१ बिन्दुमा अडिएको छ। जसमा १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।