काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।
पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २९ गते ४१ औं बार्षिक साधारण सभा बोलाएको छ ।
सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखापरीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।