add

सिडिएस एण्ड क्लियरिङले १०० प्रतिशत नगद लाभांश दिने






ActPro Nepal

|

८ पुष, २०७९

|
400

काठमाडौं । सिडिएस एण्ड क्लियरिङले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस २८ गते १२ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखा परीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक र निजको पारिश्रमीक तोक्ने प्रस्ताव रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.