काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनोज कृष्ण उप्रेतीलाई नियुक्त भएका छन् ।
गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस ४ गतेदेखि लागू हुने गरी आगामी चार वर्षसम्मका लागि सीईओमा उप्रेतीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।