add

माछापुच्छ्रे बैंकले लाभांश नदिने






ActPro Nepal

|

३ पुष, २०७९

|
535

काठमाण्डौ । माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आवको नाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.