add

रसुवागढी हाइड्रोपावरको अध्यक्षमा प्रदिप कुमार थिके






ActPro Nepal

|

२ पुष, २०७९

|
602

काठमाडौं  । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा प्रदिप कुमार थिके नियुक्त भएका छन् । 

कम्पनीको मंसिर २७ गते मंगलबार बसेको संचालक समितिको बैठकले चिलिमे जल्यविद्युत कम्पनीबाट संस्थागत प्रतिनिधि गर्दे सञ्चालक समितिका अध्यक्ष रहेका माधव प्रसाद कोइरालाको स्थानमा थिकेलाई नियुक्त गरेको हो ।

थिकेले कम्पनीले अध्यक्ष नियुक्त गरेका दिनमा नै सञ्चालक पदमा सपत लिएका हुन् । अध्यक्ष थिकेसँगै प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र ध्रुवप्रसाद अधिकारी सञ्चालक समितिमा रहेका छन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.