add

सुदीप आचार्य अभिनित 'बरिलै' सार्वजनिक






ActPro Nepal

|

२५ मंसिर, २०७९

|
708

काठमाडौं ।  सुदीप आचार्य अभिनित ‘बरिलै,’ बोलको गीत युट्यबुमा सार्वजनिक  भएको छ ।

भीम बिसीको शब्द रहेको गीतमा टेक बिसीले संगित गरेका छन् भने एलिना चौहानले स्वर दिएकी छन् । यसअघि गायिका चौहानको तीन दर्जन बढी  गीतहरू बजारमा आइसकेका छन् । उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको हो ।

गीतको म्युजिक भिडियोको निर्देशन प्रमोद भण्डारीले गरेका छन् । गीतमा सुदीप आचार्य र भूमिका केसीले अभिनय गरेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.