काठमाडौं । मेगा बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २०४.६२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २१२.८० थियो ।
समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।