add

टीका पुन एकल साँझ माघमा






ActPro Nepal

|

१८ मंसिर, २०७९

|
547

काठमाडौं। लोक दोहोरी गायिका टीका पुनको एकल साँझ हुने भएको छ।

आगामी माघ २१ गते ‘टीका पुन सांगीतिक साँझ’ हुने भएको हो।

काठमाडौंस्थित नेपाल प्रतिष्ठानमा हुने उक्त एकल साँझमा टीकाले आफ्ना चर्चित गीत सुनाउने छिन्। 

दुई दशक लामो समय सांगीति क्षेत्रमा बिताएकी टीकाका थुप्रै गीत चर्चित छन्।

‘लालुपाते फुल छैन रुख मात्रै’, ‘सलल बगेको भेरी नदी’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘म पूजा गर्छु मायाको’ लगायतका गीत टीकाले कार्यक्रममा गाउनेछिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.