add

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित






ActPro Nepal

|

७ मंसिर, २०७९

|
363

काठमाडौं । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन्।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्।

उनकी प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्।

२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.