काठमाडौं । आसन्न निर्वाचनमा मत माग्न गठबन्धनमा नेताहरूले प्रचारप्रसारलाई तीव्ररूपमा अगाडि बढाएका छन्।
रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ। यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्।
यहाँ मुख्यगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल र नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिए छ। निर्वाचन क्षेत्र नं १ मा छ पालिका छन्। नेपालले भेडियाही, सरुअठा, मोतिपुर, हजमिनिया गाउँमा घरदैलो कार्यक्रम गरेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।