add

उद्धव र लक्ष्मीको ‘लागें परदेश’ सार्वजनिक (भिडियो सहित)






ActPro Nepal

|

२७ असोज, २०७९

|
765

काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि विदेशिन बाध्य नेपाली युवाहरुको कथा व्यथा समेटिएको गीत  “लागें परदेश” सार्वजनिक भएको छ ।

रविन के सी अफिसियल युटुब च्यानलबाट सार्बजनिक गीतमा गायक उद्धव कार्की र गायिका लक्ष्मी के.सी. ले स्वर दिएकी छिन् । गीतको म्यूजीक भिडियोमा शोभा त्रिपाठी, निरज श्रेष्ठ र रामहरी भण्डारीलाई फिचरिङ गरिएको छ ।

प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गायिका लक्ष्मी के सी र अशोक कुमार सापकोटालेले कोरेको शब्दमा सुफिक्स मदनले संगित र एरेन्जको काम गरेका छन्।

अशोक कुमार सापकोटाको निर्देशन रहेको भिडियोमा गोविन्द सोनिले मिक्सिङ र मास्टरिङको काम गरेका हुन् भने कल्पेस विश्वकर्माले सम्पादन गरेका छन् ।

भिडियो लिङ्क 





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.