add

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत






ActPro Nepal

|

८ साउन, २०७९

|
746

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा  नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ११ प्रतिशत बोनस बापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.