add

बालेनले दिए दुई मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी






ActPro Nepal

|

४ साउन, २०७९

|
1119

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल समाचार पत्र र हिमालय टेलिभजनविरुद्ध प्रेस काउन्सिल नेपालम उजुरी गरेको छ । 

केहीदिन अघि काठमाडौ महानगरको बजेट तथा कार्यक्रमाम कुनै आमुक संस्थालाई रकम उपल्ब्ध गराउन लागिएको भन्ने समाचारको खण्डन गर्दै प्रेस कान्सिलमा उजुरी दिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । 

उक्त मिडियाप्रति महानगरले क्षेतीपूर्तीसहितको कारवाहीको माग माग समेत गरेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.