add

चन्दले कीर्ते काम र फर्जी कागजपत्र तयार गरेको आरोप






ActPro Nepal

|

१८ जेठ, २०७९

|
844

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमीका प्रमुख रविन्द्र चन्दले आगामी अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा मताधिकार प्राप्त गर्न कीर्ते काम र फर्जी कागजपत्र तयार पारेको आरोप सहित निर्वाचन समितिमा दाबी विरोध परेको छ ।

मंगलबार सुर्खेत जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका प्रमोद हमालले निर्वाचन अधिकृतलाई निवेदन बुझाएका हुन् ।  ६ असारमा हुने एन्फा चुनावमा चन्दले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले पंकज नेम्बाङ समूहबाट उम्मेदवारी दिएका हुन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.