add

रेल र मेट्रोरेल निर्माण गर्न ६ अर्ब ५३ करोड विनियोजन






ActPro Nepal

|

१५ जेठ, २०७९

|
691

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले रेल तथा मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

पूर्व-पश्चिम रेलमार्गको बर्दिवास-निजगढ खण्ड निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

वीरगंञ्ज काठमाडौं रेलमार्ग तथा काठमाडौं मेट्रो रेल निर्माणको संभावना अध्ययनका विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ। विराटनगर धरान, पथलैया, भैरहवा, बुटवल र पोखरा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने बताइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.