add

महिला पुरुषका लागि समान ज्यालाको व्यवस्था प्रभावकारी बनाउने






ActPro Nepal

|

१५ जेठ, २०७९

|
725

काठमाडौं  । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले कार्यस्थलमा हुने हिंसा रोक्नका लागि कार्यक्रम ल्याउने बताएको छ ।

साथै महिला र पुरुष कामदारलाई लिंगको आधारमा भेदभाव नहुने गरी समान ज्यालाको व्यवस्था पनि गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताए ।

यसका साथै श्रम अडिटलाई प्रभावकारी बनाउने र वालश्रम निवारण कानून प्रभावकारी बनाई सबै स्थानीय निकायलाई वालश्रम मुक्त बनाउने योजना पनि उनले सुनाएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.