add

डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन






ActPro Nepal

|

१५ जेठ, २०७९

|
946

काठमाडौं । आर्थिक वर्ष २०७९– ८० को लागि मिगौला रोगीका लागि अतिआवश्यक पर्ने डायलासिस मेसिन खरिदका लागि २० करोडको विनियोजन गरिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट अनुसार, डायलेसिस मेसिनको लागि २० करोड छुट्याएको जानकारी दिएका हुन्।। 

महंगो हुने मिगौला बिरामीका लागि नेपाल सरकारकाले प्रदान गरेको यस सुविधामा गगन थापा स्वास्थमन्त्री भएको देखि उक्त सहुलियत प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.