add

जागिरको खोजिमा हुनुहुन्छ ? नेप्सेले माग्यो कर्मचारी, कसरी दिने आवेदन (सूचनासहित)






ActPro Nepal

|

२७ फागुन, २०७८

|
1282

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेप्सेले शुक्रवार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

नेप्सेले प्रबन्धक दसौँ तह देखि अधिकृत छैठौँ तहसम्मका विभिन्न अरु पदमा केही कर्मचारी माग गरेका छ ।

योग्यता पुगेका इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त फारम नेप्सेको वेवसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.