जुम्ला । जुम्ला प्रहरी लागूऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेको छ ।
लागूऔषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।
लागूऔषध नियन्त्रणका लागि अभियनकै रुपमा प्रहरी परिचालन छ,उनले भने, सडक सुरक्षा र लागूऔषध नियन्त्रण गर्ने गरी अभियानमा छौँ । यस अभियानलाई सहयो गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।