add

एमसिसी परियोजनामा कर्मचारीको माग, कुन पदमा कति आवेदन माग ?






ActPro Nepal

|

१८ फागुन, २०७८

|
767

काठमाडौं । एमसिसी सम्झौता संसदबाट अनुमोदन भएलगत्तै एमसिसीले यस अन्तर्गत संचालन हुने विभिन्न परियोजनाको लागि कर्मचारीको माग गरेको छ ।

एमसिसीले काठमाडौं केन्द्रित विभिन्न फिल्डको लागि भन्दै १० कर्मचारीको माग गरेको हो ।

अर्थ मन्त्रालय मातहत हुने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले विभिन्न पदमा १० कर्मचारी माग गरेको हो ।

विज्ञापन भएको १५ दिनभित्र आवेदन दिन सकिने छ ।

एमसिसीले प्रोजेक्ट म्यानेजर, म्यानेजर, लिड इन्जियनियर, ड्राइभरसहितका कर्मचारी माग गरेको हो ।

५० करोड अमेरिकी डलर करिब ६० अर्ब रुपैयाँको यो आर्थिक सहयोग नेपालको प्रसारण लाइन र नेपालको सडकसहितका पूर्वाधारको क्षेत्रमा खर्च हुँदैछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.